Skip to content
Pokharapress Logo
४ बैशाख २०८३, शुक्रबार

एमाले छिरेर मन्त्री बनेका चार माओबादी सांसद निलम्बित!

loading views..

पोखरा। नेकपा माओवादी केन्द्रले  प्रतिनिधिसभामा विजयी सांसदको पद निलम्बन गरेको  निलम्बन  पत्र मंगलबार माओवादीले संसदसचिवालयमा दर्ता गराएको प्रमुख सचेतक देव गुरुङले  जानकारी गराए  

गुरुङले सांसदहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह गौरी शंकर चौधरीलाई पार्टी सदस्य सांसद समेत नरहने गरीकारबाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गरिएको जानकारी दिए  

चारै सांसद केपी ओली सरकारमा मन्त्री रहेका छन् उनीहरु माओवादी छाडेर केही समय पहिले ओली नेतृत्वको एमालेमा लागेकाथिए भने पार्टीले स्पष्टीकरण सोध्दा समेत उनीहरुले जवाफ दिएका थिएनन्  मन्त्री रामबहादुर थापा बादलबारे कारबाही गरेको पत्रभने माओवादीले सचिवालयमा दर्ता गराइसकेको छैन  

loading views..

arrow प्रतिक्रिया दिनुहोस्