Skip to content
Pokharapress Logo
२७ श्रावण २०८२, मंगलवार

खड्ग ओली र माधव कुमार नेपालबीचको वार्ता प्रगती शून्य

पोखरा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्ता सकिएको छ । डेढ महिना लामो सम्वादहीनता तोडेर बुधबार दुई नेताबीच कुराकानी भएको थियो ।

त्यसको भोलिपल्ट बिहीबार पनि दुई नेताबीच मेरियट होटलमै डेढ घण्टा कुराकानी भएको छ । भेटपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिएका नेता नेपालले भने, ‘कुराकानीमा कुनै प्रगति छैन ।’

arrow प्रतिक्रिया दिनुहोस्