Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

कक्षा १२ को परीक्षा श्राबण ३१ बाट

loading views..
Nepal Telcome

पोखरा।कोभिड १९ को काराण रोकिएको कक्षाा १२ को परीक्षा साउन ३१ गतेबाट सुरु हुन लागेको छ । परीक्षा उपनियन्त्रक सुवास पन्तका अनुसार विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन सक्नेछन् ।

गत जेठ २६ गते तय भएको परीक्षा दोस्रो लहरको कोरोना संक्रमणको तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो । परीक्षा भदौ ९ गतेसम्म हुने भएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link