Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

प्रचण्डले तथास्तु भन्दैमा माओबादी केन्द्रमा केन्द्रीय सदस्य थपिनेवाला छैन्:नारायकाजी श्रेष्ठ

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा।नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी केन्द्रीय समितिमा कसैलाई पनि नथपिएको बताएका छन्। बुद्धिजीवी संगठनको भेलामा नेता श्रेष्ठले यस्तो बताएका हुन्। पार्टी केन्द्रीय समितिमा चयन गर्ने निश्चित विधि रहेको उल्लेख गर्दै उनले अनावश्यक भ्रम नछर्न आग्रह गरे।

‘पार्टी केन्द्रीय समितिमा चयन हुने निश्चित विधि छ। त्यसै कोही केन्द्रीय समितिमा थपिन्न। यसको आफ्नै विधि छ,’ उनले भने, ‘अनावश्यक भ्रम नछरौं।’ श्रेष्ठले विद्यार्थी नेतालाई केन्द्रीय समितिमा थपेको समाचार गलत रहेको बताए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link