Skip to content
Pokharapress Logo
४ बैशाख २०८३, शुक्रबार

कात्तिक ३० गते नेपाल बन्द!

loading views..

पोखरा। जनताको दैनिक आवश्यकतासँग जोडिएका पेट्रोलियम पदार्थ तथा खाद्यबस्तुमा पछिल्लो समय भइरहेको मूल्यवृद्धिका विरुद्ध नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

सरकारले निरन्तर गरेको मूल्यबृद्धिको मुकदर्शक भएर हेरिरहँन नसक्ने भन्दै विप्लव आफैले वक्तब्य जारी गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

कात्तिक ३० गते नेपाल बन्द
विज्ञप्ती

घोषित कार्यक्रम अन्र्तगत कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन, कात्तिक, २६ गते प्रचारप्रसार र साँझ मशाल जुलुस, कात्तिक, २७ गते देशव्यापी प्रदर्शन, दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कात्तिक, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम, कात्तिक, २९ गते दिउँसो सिठ्ठी जुलुस, साँझ मशाल जुलुस कार्यक्रम छन् ।

त्यस्तै कात्तिक ३० गते नेपाल बन्द महँगीका विरुद्ध गर्ने

समेत विप्लवको पार्टीले घोषणा गरेको छ ।मेरोन्यूजबाट

loading views..

arrow प्रतिक्रिया दिनुहोस्