Skip to content
Pokharapress Logo
१ कार्तिक २०८२, शनिबार

प्रचण्डले किन लेखे एमसीसीलाई पत्र?

loading views..

पोखरा  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रचण्डको सचिवालयले प्रधानमन्त्रीमाथि एमसिसी पारित गर्नेपर्नेदबाब भएकोले राष्ट्रिय हित तथा गठबन्धन सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको दाबी गरेको

प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेको पत्र सञ्चारमाध्यमबाट सार्वजनिक भएसँगैप्रचण्डको सचिवालयले आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएको हो

२९ सेप्टेम्बर २०२१ मा एमसिसी मुख्यालयलाई प्रधानमन्त्री हाम्रो पार्टीका अध्यक्षको तर्फबाट लेखिएको पत्र त्यस’ राजनैतिकवृत्त तथा जनस्तरमा गरिएका टिप्पणी, क्रिया प्रतिक्रियाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको प्रचण्डको सचिवालयले भनेको, ‘प्रतिगमनलाई परास्त गरि भर्खरै गठबन्धन सरकार निर्माण भएको समयमा प्रधानमन्त्रीमाथि एमसिसी पारित गर्नैपर्ने दवावभएकोले राष्ट्रिय हित तथा गठबन्धन सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको थियो।

, पत्रमा एमसिसीका लागि राष्ट्रिय सहमति आवस्यक हुने राष्ट्रिय सहमति निर्माणका लागि सरकारलाई केहि समय आबस्यक पर्नेकुरा उल्लेख गरिएको हो

देशमा एमसिसी राजनीतिक वृत्त, बुद्धिजीवी, प्रेसदेखि जनस्तरसम्म बिरोध दवावको अवस्था विद्यमान रहनु अर्कोतिर तत्कालीननेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले एमसिसी’ गठन गरेको कार्यदलले पनि यसलाईपरिमार्जन बिना पारित गर्न नसकिनेनिचोडप्रस्तुत गरेकोले समेत गठबन्धनभित्रै यस’ एउटै मत बनिहाल्ने अवस्था नभएकाले पत्र लेख्नुपरेको प्रचण्डको सचिवालयको दाबी छ। राजधानि दैनिकमा खबर

loading views..

arrow प्रतिक्रिया दिनुहोस्