Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

एमसीसी कुनै हालतमा पनि अगाडि बढाउन सकिँदैन : अध्यक्ष नेपाल

loading views..
Nepal Telcome

पोखरा। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थामा एमसीसी अगाडि बढाउन नसकिने बताएका छन् । महोत्तरीबाट एकीकृत समाजवादीमा प्रवेश गर्ने नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले आफूहरु असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने हुँदा उक्त परियोजनामा विभिन्न आशङ्का कायमै भएकाले मुलुकलाई कुनै पनि नाममा रणभूमि बनाउन नहुने बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link