Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

बतास समुहलाई दिएको अन्तरिम आदेश खारेज!

loading views..
Nepal Telcome

काठमाण्डौं। पशुपति धर्मशाला  संञ्चालन  ठेक्का रद्द गर्ने सरकारको निर्णय बिरुद्ध बतास समूहले पाएको अन्तरिम आदेश पाटन उच्च अदालतले  खारेज गरिदिएको छ। उच्च अदालत पाटनका न्याधिशद्वय हरिप्रसाद भण्डारी महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलासले  आजअन्तरिम आदेश दिनु मनासिब नहुने ठहर गर्दै यस अधि प्रदान गरिएको अन्तरिम आदेश खारेज गरिदिएको हो।

अन्तरिम आदेश खारेज
#दस्ताबेज
tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link