Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

बृषेशचन्द्र समुहद्वारा लोसपा परित्याग!

loading views..
Nepal Telcome

पोखरा। कार्यकारिणी सदस्य वृषेशचन्द्र लालसहितका नेताहरुले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेको घोषणा गरेका छन् ।

आज (मंगलबार) जनकपुरधाममा पत्रकार सम्मेलन गरी लालले लोसपा परित्याग गरेको र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) मा समावेश भएको बताएका छन् ।

लालसँगै संविधानसभा सदस्य एवं नेता डा. विजय कुमार सिंह, रामजी राय, धिरेन्द्रबहादुर सिंह, सतिश लाल दास, योगेन्द्र राय, उमेश मण्डल, ब्रजकिशोर सिंह, भोलानाथ झा, विन्दु देवी, राजकिशोर मण्डल लगायतले पनि लोसपा परित्याग गरेका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link