Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

गोरखामा माओबादी केन्द्र छोड्ने लहर!

loading views..
Nepal Telcome

गोरखा।जनतालाई झुटा आश्वसन बाढेर नथाक्ने माओबादी केन्द्रका तलदेखि माथिसम्म बदनाम भएका माओबादी कार्यकर्ताहरुको अर्घेल्याईबाट वाक्क भएका गण्डकी गाउँपालिका -७ घ्यल्चोकमा मावोबादी केन्द्र छोडी बाबुलाल कार्की राजन कार्की प्यारीलाल बि क लगाएत दर्जनौं ब्याक्ति एमाले मा प्रबेश ।नब प्रबेशी सबै कमरेड हरु लाई एमालेका पूर्व मन्त्री तथा गोरखाका प्रिय युवा नेता रामशरण बस्नेतले टीका र खाँदा लगाएर हार्दिक स्वागत गर्नुभएका छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link