Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

पोखरा ११मा नेकपा माओबादी केन्द्रको घरदैलो कार्यक्रम

loading views..
Nepal Telcome

पोखरा।आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा देशैभर आफ्ना पार्टीलाई जिताउन सबै राजनीतिक पार्टीहरु आफ्नो पार्टीको उमेद्वारको साथमा झण्डा, प्रचार सामाग्री बोकेर घरदैलो कार्यक्रममा  निकै उत्साहका साथ सहभागी भएका छन्। यसै क्रममा आज पोखरा महानगरपालिका वडा नम्बर ११ मा नेकपा  (माओबादी)का उमेद्वार तथा  कार्यकर्तालाई जनताले घरदैलो कार्यक्रममा गरेका छन्। जनताले बिश्वासकासाथ  माओबादी केन्द्रका वडा अध्यक्षका प्रत्यासी चिन्तामणी खरेल साथै सदस्यहरु बिष्णु आचार्य ,सुनिल लामिछाने, सरिता बिक र उषा बिश्वकर्मालाई स्वागत गरेका छन्।भ्रष्टचार,कुशासन,आदिका  कारण जनतामा  रहेको ब्यापक  निराशा कुण्ठालाई हटाउनको निमित्त  नेकपा माओबादी केन्द्रलाई आफ्नो अमूल्य मत दिएर  जिताउन उत्साहित भएको पाइयो ।तस्बीरमा आजको घर दैलो कार्यक्रम पोखरा ११ घरदैलो पो

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link