Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

गोरखा नगरपालिकाको नगर प्रमुखमा कृष्ण राना विजयी

loading views..
Nepal Telcome

गोरखा।गोरखा नगरपालिकाको मेयरमा कृष्ण राना बिजयी भएका छन् ।नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार राजनराज पन्तलाई भारी मतान्तर सहित हराउँदै राना मेयर पदमा निर्वाचित भएका हुन् ।

२०७४को  स्थानीय निर्वाचनमा पन्तले रानालाई झिनो मतान्तरले हराएका थिए भने अहिले रानाले पन्तलाई हराए । केन्द्रको निर्देशन अनुशार गठबन्धन गर्नअनेक प्रयास पनि सो प्रयास सफल नभएपछि अन्त्यमा बाबुराम भट्टराईले नेतृत्व गरेको  जनता समाजवादी पार्टी र माओवादी केन्द्र बीचमा मौखिक रुपमा तालमेल भएको थियो ।यद्यपि जसपा भित्र यानप्रसाद भट्ट र ज्ञानेन्द्र कुमालको शंकास्पद गतिबिधिको कारण उपमेयर पदका उम्मेदवार नारायण खत्रीको जीत सफल हुन सकेन भने नेपाली कांग्रेशबाट उप मेयर पदका उम्मेदवारमा नेपाली कांग्रेसकी मसलीमाया थोकर बिजयी बनिन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link