Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

भीम रावलले आफ्नै वडामा एमालेलाई हराइदिए।

loading views..
Nepal Telcome

पोखरा।नेकपा एमालेका नेता भीम रावलको वडामा नेकपा एमाले पराजित भएको छ।अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरमा स्वतन्त्र उम्मेदार विजयी भएका छन् ।एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला बिष्ट तथा स्वतन्त्रबाट मीन बहादुर बोहराको समान २२६ मत आएपछि गोला प्रथाबाट स्वतन्त्र उम्मेदार बोहोरा बिजयी भएका हुन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link