Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

संसदिय निर्बाचनमा एमालेसँग सहकार्य हुन्छ : कमल थापा

loading views..

गोरखा।राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब आउने संघिय निर्वाचनमा नेकपा एमालेसँग कार्यगत एकता हुने बताएका छन् गण्डकीप्रदेश अन्तरगत गोरखामा आफ्नो पार्टी कार्याकर्तालाई प्रक्षिक्षण दिन गोरखा आएका थापाले  पत्रकारसँग साक्षत्कार गर्दै सत्तास्वार्थमा अलमलिएका सत्तारुढ दलहरुको चर्को आलोचना गर्न पछि परेनन् ।खड्ग वली नेतृत्वको सरकारले संवैधानिक परिषद सम्बन्धी विधेयक ल्याउँदा बिद्येयकको बिरोधमा कोलाहल मच्चाउने दलहरु नै अहिले सरकारमा रहेका छन् खड्ग वलीले ल्याएकोअध्यादेश भन्दा पनि निरङकुश मनपरी ढङगको विधेयक अहिले संसदमा पेश गरेका छन् यसबाट प्रष्ट हुन्छ कि बर्तामानसरकार कमी कमजोरीलाई सच्याउनु भन्दा पनि संबिधानलाई दुरुपयोग गरेर  सर्बासत्ताबादी ढङगबाट राज्य सञ्चालन गर्ने  कार्यमा उद्त रहेको उनको आरोप छ।नागरिकता जस्तो संबेदनशील बिषयमा कानुन बनाउँदा सर्वपक्षिय वा सर्वदलिय रुपमा अगाडि बढाउन पर्नेमा सत्तारुढ दलहरुले त्यसो नगरेको उनले बताए।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्