गोरखा। गोरखा खैरेनी सडक खण्डमा पहिरो खस्दा सवारी आबागमन अबरुद्व भएको छ । आज दिउसो पहिरो खस्दा सडक अबरुद्व भएकोजिल्ला प्रहरी कार्यालय गोरखाले जनाएकोछ।अहिले गोरखाबाट छुटेका गाडी र अन्य बाहिरबाट आएका गाडीहरुको जाम भएकोछ। पहिरो पन्छाएर केही बेरमा नै सवारी आबागमन सुचारु गर्ने जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख केदार खनालले जानकारीदिए । सडक डिभिजन कार्यालय गोरखाको समन्वयमा बाटोमा खसेको पहिरो सफा गर्ने कार्य सुरु भएको जानकारी एक यात्रीलेटेलेफोनमा जानकारी दिए।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.