Skip to content
Pokharapress Logo
४ आश्विन २०८३, आईतवार

सर्वोच्च र निर्वाचन आयोगलाई षडयन्त्रको मतियार नबन्न अनुरोध

loading views..
Nepal Telcome

काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काअध्यक्ष प्रचण्डले निर्वाचन आयोग र सर्वोच्च अदालतले नेपालको संबिधान र कानुन अनुशार नेकपाको बैधानिकताको बिषयमा फैसला गर्नु पर्ने बताएका छन्।पार्टीको केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्। बालुवाटारबाट पार्टीको आधिकारिकताको लागि षडयन्त्रको नबुन्न पनि पार्टीबाट अनुशाशनको कार्बाहीमा परेका तत्कालीन अध्यक्ष खड्ग प्रसाद ओलीलाई चेतावनी दिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link