Skip to content
Pokharapress Logo
२७ मंसिर २०८२, शनिबार

नगर स्तरिय हाजिर जबाफ प्रतियोगितामा मोर्डन बोर्डिङ स्कुल प्रथम

loading views..

गोरखा।गोरखा नगर पालिका भित्रका माबि स्तरिय हाजिर जबाफ प्रतियोगितामा मोर्डन बोर्डिङ स्कुल प्रथम हुन सफल भएको नगरभित्रका १५ बटा बिद्यालयहरु  हाजिर जबाफ प्रतियोगितामा भाग लिएका थिए १५ वटा बिद्यालयहरुमा गोरखा मोर्डन बोर्डिङ स्कुलप्रथम , बिन्ध्याबासिनी माबि नारेश्वर द्धितृया , शक्ति माबि पाटेचौर तृतीया जेनियास बोर्डिङ स्कुल नयाँबजार सान्तवना हुन सफलभएको प्रथम हुने बिद्यालयलाई नगद २५०० सहित प्रमाण पत्र द्धितृया हुने बिद्यालयलाई नगद २००० सहित प्रमाण पत्र तृतीया हुनेबिद्यालयलाई नगद १५०० सहित प्रमाण पत्र सान्त्वना हुने बिद्यालयलाई नगद १००० सहित प्रमाण पत्र प्रदान गरिएकोबिन्ध्याबासिनी माबिका विज्ञान शिक्षिका सजिना भट्टले जानकारी दिइन बिन्ध्याबासिनी माबिका प्रअ उदय भट्टको अध्यक्षमाभएको कार्यक्रममा  गोरखा नगरपालिकाका मेयर कृष्ण रानाको प्रमुख आतिथ्यमा भएको थियो। मेयर रानाले शिक्षा पाउनुबालबालिकाको पहिलो अधिकार भएकाले शिक्षाामा जोड दिनु हामी सबैको दायित्व भएको कुरामा जोड दिए।नेपाल रेडक्रससोसाईटी गोरखा शाखाका अध्यक्ष यदु बिलास भटाराई सामाजिक बिकास अधिकृत दिपेन्द्र परियार जिल्ला शिक्षा समन्वयअधिकारी नम्बर वडाका अध्यक्ष चुल बहादुर कुँबर बिभिन्न संघ संस्थाका प्रमुख एंबम प्रतिनिधीहरुको कार्यक्रममा सहभागी रहेकोथियो नेपाल रेडक्रसको ६० दिबसको अबसर पारेर नेपाल रेडक्रस  गोरखाले बिन्ध्याबासिनी माबि नारेश्बरमा कार्यक्रम आयोजना गरिएको थियो।कार्यक्रमको संचालन जनकराज कोइरालाले गरेका थिए।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्