Skip to content
Pokharapress Logo
२८ श्रावण २०८२, बुधबार

माओवादी बलियो नभएसम्म प्रतिगमन र प्रतिक्रान्तिको खतरा रहन्छ : प्रचण्ड

काठमाडौं नेकपा (माओवादी केन्द्र) का  अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले अहिलेको निर्वाचन प्रणाली नैगलत रहेको बताउनुभएको आज काठमाण्डौमा अखिल क्रान्तिकारी केन्द्रीय समितिद्वारा आयोजित विद्यार्थी स्वयंसेवककोराष्ट्रिय भेला तथा क्रान्तिकारी फोर्स घोषणा प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्

प्रचण्डले भने,युवा विद्यार्थीहरु सडकको हिरो तपाईहरु हो, तपाईहरु अआउँदासम्म देशले गति लिँदैन,सडक तताउने, जनताको टेल, गाउँमा एउटा अभियान चलाउने कार्यक्रम बन्दै भन्ने विश्वास संविधानसभाबाट संविधान बनाउँदै गर्दा हाम्रो निर्वाचन प्रक्रियामादेखिएको विकृति विसंगतीलाई हटाउन एउटा अभियानको रुपमा लिएको बताउदै उनले  जनताको बीचमा यि मान्यताहरुलाईस्थापित गर्न विशेष पहल गर्न निर्देशन दिए

 टोल, गाउँमा पुगेर जनतामा नयाँ चेतनाको विस्तार गरी अर्को आन्दोलनतिर अगाडि बढ्न उत्प्रेरित गर्न उनले अनुरोध गरेका छन् जतिवेला हामी जनयुद्धको तयारी गर्दा हामी तपाईहरु जस्तै थियौ, अहिले हामीहरुले जनवादी क्रान्तिलाई आफ्नो मौलिकतामाआफ्नै ढंगले पूरा गरेका छौं, अब हामी समाजवादको क्रान्तिको नयाँ चरणमा प्रवेश गरेका छौं त्यसको नेतृत्वको जिम्मेवारीतपाईहरुको काँधमा

 अपिल , कम्युनिष्ट आन्दोलनको तपाई उत्तराधिकारी हो, आशा भरोसा तपाईहरुमाथि ,प्रचण्डले भने उनले अघि भने,जनवादीक्रान्तिमा नेतृत्वको भूमिका खेल्यौं, ‘अब के तपाई समाजवादी क्रान्तिको नेतृत्व गर्न तयारी हुनुहुन्छ ? अब समाजवादी क्रान्तिकोतयारीमा समाजवाद निर्माणको महान अभियानमा बिद्यार्थीहरुले आफूलाई तम्तयार पार्न सक्नुपर्ने उनको धारणा थियो प्रचण्डलेभने, ‘अहिले समाजमा विचार सिद्धान्तको महत्व चलेको क्रान्ति निष्ठा स्खलित भएको भन्ने चर्चा चलेको

 तपाईहरुले विचार सिद्धान्तको महत्वलाई क्रान्तिलाई निरन्तर अगाडि बढाउने कुरा, समाजवाद निर्माणको कुरालाई उच्च प्राथमिकतादिन अपिल गर्दछु उनले विगतमा प्रतिगमनका विरुद्ध संघर्ष गरि पराजित गरेको सम्झंदै अगामी निर्वाचनमा यो देशकोराजनीतिलाई देश जनताको आवश्यकता राष्ट्रिय स्वाधिनतादेखि आर्थिक विकास समृद्धिको कुरालाई नयाँ उचाईमा पुर्याउनआबस्यक रहेको बताए त्यो नयाँ उचाईमा जबसम्म माओवादी केन्द्र बलियो भएर आउँदैन, प्रतिगमन प्रतिक्रान्तिको खतरा जारीरहने उनको धारणा थियो

arrow प्रतिक्रिया दिनुहोस्