Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

गोरखा २ मा चुडामणी खड्काले उम्मेदवारी दिने

loading views..
Nepal Telcome

पोखरा। लामो रस्सा कसी पछि सत्ता गठबन्बधनका शीर्सस्थ नेताहरु चुनाबमा सिटबाडफाँडको करिब टुङ्गोमा पुगेका छन्।खड्ग ओलीको प्रतिगमनकारी कदमका बिरुद्ध बनेको यो गठबन्धनले खड्ग ओलीको सत्ता उन्मादलाई  निष्क्रिय मात्र पारेन सत्ताबाट गलहत्याउन समेत पुरापुर सफल भयो। यही गठबन्धनले राष्ट्रिय सभामा एमालेलाई सानो संख्यामा सिमित गरिदियो।
स्थानिय चुनाबमा एमालेलाई  सत्ता गठबन्धले नमिठो हारको सबक सिकायो।जसबाट बिचलित भएको एमाले मंसिर ४ को हारबाट सदाको लागि खुम्चने लगभग प्रायः निश्चित नै छ।
ओलीको प्रतिगमन र स्वेच्छाचारी डण्डालाई तहस नहस पार्न सफल गठबन्धनको आगामी मंसिरको चुनाबमा केही
निर्वाचन क्षेत्र निक्कै रोचकताका साथ हेरिएको छ। स्थानिय निर्वाचनमा ११ वटा पालिका मध्ये ९ वटा पालिका जितेर देश कै ध्यान तान्न सफल गोरखा माओबादीले गोरखा क्षेत्र २ मा कसलाई उम्मेदवार बनाउला भन्ने कुराले ध्यान तानिरहेको अबस्थामा माओबादी उच्च श्रोत भन्छ डा० बाबुरामको प्रस्ताबमा र नारायणकाजी श्रेठको  समर्थनमा प्रथमत पार्टी अध्यक्ष प्रचण्डलाई नै उम्मेद्वार बनाउने र त्यसो हुन नसकेकमा निवर्तमान सांसद चुडामणि खड्कालाई नै नेकपा माओबादी केन्द्रको तर्फबाट उठाने सहमत ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link