• मंगलबार, मंसिर ६ २०७९

गोरखा। गोरखाको क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ । निर्वाचन सम्पन्न भएको २ दिन पछि मात्र मतगणना कार्य सुरु भएको हो ।मतगणना केही बेर अगाडिबाट सुरु भएको मुख्य निर्वाचन कार्यालयलले जानकारी दिएको हो । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाबाट सोमबार साँझ नै मतपेटीका आएको थियो हाल सम्मको परिणाम अनुसार राजेन्द्र बझगाई(रुख) ७६६, रामशरण बस्नेत (सुर्य)११९ मत प्राप्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.