Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

आफ्नै गाउँका मन्त्रीद्वारा नारेश्वर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन!

loading views..
Nepal Telcome

गोरखा।गोरखा नगरपालिका वडा नं ३ नारेश्वरमा निर्मित स्वास्थ्यचौकीको भवन गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले उद्घाटन गरेका छन् । एक करोड ६५ लाख ९३ हजार लागतमा निर्माण सम्पन्न भएको  भवन बिहिबार उद्घाटन गरिएको हो ।उक्त कार्यक्रममा नेपाली काग्रेस गोरखाका लोकप्रिय युबा नेता तथा गोरखा नगरपालिकाका मेयर राजनराज  पन्तले भवन मात्र राम्रो भएर नभइ त्यसबाट स्तरिय स्वास्थ्य सेवा प्रवाह पनि हुनुपर्नेमा जोड दिए । साथै उनले अब तीन महिनाभित्र नै सो स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरको सेवा पनि प्रवाह गर्ने उनले आश्वास दिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link