Skip to content
Pokharapress Logo
१ कार्तिक २०८२, शनिबार

गिरिराजमणि झिनो मतले पराजित

loading views..

पोखरा। महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका लक्ष्मी महतो कोइरी २३ हजार ८ सय ७४ मत सहित  निर्वाचित भएका छन् । उनका निकटतम प्रतिदन्द्वी गिरिराजमणि पोखरेलले२३ हजार २ सय मत ल्याउन सफल भए।

महतोले नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्