Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

भिमसेन गाउँपालिकाका उपप्रमुख अमृता वस्तीद्वारा बिपन्न बिद्यार्थीलाई आर्थिक सहयाेग

loading views..

गाेरखा। गाेरखाकाे भिमसेन थापा गाउँपालिकाकाे उपप्रमुख अमृता वस्तीले आर्थिक सहयाेग गरेकी छन् ।

भिमसेन थापा गाउँपालिका भित्रका सामुदायिक बिद्यालयमा पढ्ने बिपन्न पढाइमा उत्कृष्ट र अब्बल बिद्यार्थीहरुलाई आफुले गाउँपालिकाबाट पाएकाे सेबा सुबिधा बापतकाे रकम बितरण गरिएकाे उपप्रमुख अमृता वस्तीले जानकारी दिईन।

अहिले सम्म भिमसेन गाउँपालिका काे बिन्दाबासिनी माध्यमिक बिद्यालय मसेलका छात्रा सुस्मिता सिर्मल र नबज्याेति माध्यमिक बिद्यालय टारीफाँटका छात्र बन्दना पुडासैनीलाई रु ५००० हजार रुपैयाँ आर्थिक सहयाेग उपलब्ध गराइसकिएको उपप्रमुख वस्तीले बताइन।

अब बाँकि रहेका १० वटा माध्यमिक बिद्यालयका छात्राहरुलाई पनि पहिचान गरि छिटै बितरण गरिने पनि उनले प्रष्ट पारिन। सामुदायिक बिद्यालयमा अध्यन गर्ने बिद्यार्थीहरुलाई मेराे सानाे सहयाेगले पढ्नलाई हाैसला प्राप्त हाेस भन्ने उद्येश्यका साथ सहयाेग गरिएकाे उपप्रमुख वस्तीले बताइन् ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्