Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

रबिका मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

loading views..

काठमाण्डु। राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री भएकाहरूले अमिलो मन बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा बुझाएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्रिपरिषदमा रहेका मन्त्रीहरूले राजीनामा बुझाएका हुन् ।

राजीनामा बुझाउनेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोरप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्की रहेका छन् ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्