Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अनिश्चित

loading views..
Nepal Telcome

पोखरा। प्रधानमन्त्री भए लगत्तै प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुने अभिव्यक्ति दिएका थिए । उनी प्रधानमन्त्री भएको सय दिन बितिसक्दा पनि भारत भ्रमणको तिथि तय हुन हुन सकेको छैन ।

सरकारी स्रोतहरूले चैतको अन्त्य वा वैशाखको प्रारम्भमा भ्रमण हुनसक्ने बताउँदै आएका थिए । तर,चैतको अन्तिम साता सम्म पनि भ्रमणको तिथिबारे कुनै निर्णय आएको छैन ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link