Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

पेट्र‍लियम पदार्थको मूल्य घट्यो

काठमाण्डु। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको हो ।नयाँ मूल्य सूचीअनुसार पेट्रोलिय पदार्थको मूल्य घटेर आएको हो । जसमा पेट्रोल लिटरमा ४ रुपैयाँ ३३ पैसा र डिजल लिटरमा ४ रुपैयाँ ११ पैसा मूल्य घटेको छ ।

नयाँ मूल्य सूचीअनुसार अब निगमलाई पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ र डिजेलमा ६ रुपैयाँ नाफा रहने छ ।

arrow प्रतिक्रिया दिनुहोस्