Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

शेरबहादुरको भ्रष्ट पुर्ब गृहमन्त्री बालकृष्ण खाँण पक्राउ

loading views..
Nepal Telcome

उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका थिए ।दुई दिनअघि खाणलाई बोलाएको बेला हाजिर हुने शर्तमा प्रारम्भिक बयान लिएर कागज गरी छाडिएको थियो ।

यसअघि यही प्रकरणमा सचिव टेकनाराण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रिजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप लगायत पक्राउ परिसकेका छन् ।

एमाले सचिव रायमाझी फरार रहेका छन् ।(नेपाल प्रेसबाट)

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link