Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

जनताले महसुस गर्ने गरी काम गर्छौं: मुख्यमन्त्री पाण्डे

loading views..
Nepal Telcome
बागलुङ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले
जनताले अनुभूति हुने गरी काम गर्ने बताएका छन्।
नेपाली कांग्रेस बागलुङले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले आगामी नयाँ आर्थिक वर्षमा आउने बजेटमा जनताको आवश्यकतासँग जोडिएका कार्यक्रम समावेश हुने बताए।
‘आगामी आर्थिक वर्षको बजेट जनताका आवश्यकताका आधारमा आउँछ, कनिका छरे जस्तो बजेटले विकास हुन सक्दैन, जनताले दख्ने र महसुस गर्ने गरी काम गर्नेछौं,’ उनले भने।
tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link