Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

ज्ञानेन्द्र शाहका पुत्र पारस बिरामी

loading views..
Nepal Telcome

काठमाण्डु। मुटुमा केही असहज महशुस भएर ह्याम्स अस्पताल पुगेका पूर्वयुवराज पारस शाहलाई २४ घण्टा अव्जर्बेशनमा राखिने भएको छ ।मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना भएका पारसलाई भेट्न उनका आमाबुवा ज्ञानेन्द्र र कोमल शाह र पत्नी हिमानी शाह पुगेका थिए ।

अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माले शाहको स्वास्थ्य अवस्था अहिले नर्मल रहेको जनाएका छन् । उनकाअनुसार शाहको मुटुमा आईसीडी राखिएकोले २४ घन्टा अब्जर्बेशनका लागि भर्ना गरिएको हो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link