Skip to content
Pokharapress Logo
४ बैशाख २०८३, शुक्रबार

जनयुद्धका सहिद बासु र बैरागीको स्मृतिमा रक्तदान

loading views..

पोखरा। जनयुद्धका महान् सहिदद्वय सुरेश वाग्ले(बासु) र भीमसेन पोखरेल(बैरागी) को स्मृतिमा आज पोखरामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ।योङ्ग कम्युनिष्ट लिग,नेपाल जिल्ला समन्वय समिति कास्कीले सहिदहरूकाे स्मृतिमा आयोजना गरेको खुल्ला रक्तदानमा कार्यक्रममा ५६ युनिट रगत संकलन भएको छ ।


कार्यक्रममा प्रमुख अतिथि नेत्र प्रसाद अधिकारी  रहेका थिए भने पारसमणि पौडेल,सोमति गुरुङ केशब पौडेल  विनय थापा लगायतका अथितिको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता ऐग्ल्स कार्कीले गरेका थिए।सो कार्यक्रमको संचालन रामचन्द्र पौडेल र सुनिल लामिछानेले गरेका थिए।  माओबादीले बासु स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी  स्मरण गरेको छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्