Skip to content
Pokharapress Logo
३ बैशाख २०८३, बिहीबार

कार्तिक २० गते कतारी(शेख) राजा नेपाल आउने

loading views..

पोखरा। संयुक्त राष्ट्रसंघका महासचिव आन्तोनियो गुतेरसको नेपाल भ्रमण लगत्तै कतारका राजा शेख तमिम बिन हमद अल थानी नेपाल आउने भएका छन्।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिवार नेपाली कांग्रेसले आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उक्त कुरा जानकारी गराएका हुन् । उनले आफ्नो कुटनीतिक पहलका कारण विशिष्ट व्यक्तिहरुको भ्रमण भइरहेको दावी समेत गरेका थिए।‘उहाँ फर्केपछि कतारको राजा पनि आउँदै हुनुहुन्छ, यो सबै हाम्रो कुटनीतिक सफलताको परिणाम हो भनेर बुझ्नुपर्ने हुन्छ’, प्रधानमन्त्री प्रचण्डले भने।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्