Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

माछापुच्छ्रे बैंकको सञ्चालक समितिको अध्यक्षमा रोशन के.सी नियुक्त

loading views..
Nepal Telcome

पोखरा। माछापुच्छ्रे बैंकको सञ्चालक समितिको अध्यक्षमा रोशन के.सी नियुक्त भएका छन् । बैंकका निर्वतमान अध्यक्ष डा.उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै आज बसेको ४९१ औ संचालक समितिको बैंठकले के.सीलाई नया अध्यक्षमा नियुक्त गरेको हो ।के.सी. विगत ९ वर्ष देखि माछापुच्छ्रे बैंकमा आबद्ध थिए । साथै उनी एक सफल युवाव्यवसायीको रुपमा संस्थापित भई हाइड्रो ,कन्स्ट्रक्सन , बैंक तथा वित्तिय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आबद्ध रहँदै आएका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link