Skip to content
Pokharapress Logo
२७ जेष्ठ २०८३, बुधबार

देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

loading views..
Nepal Telcome

काठमाडौं, १२ साउन। देशभर मनसुनी वायुको प्रभावसँगै काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, बागमती र सुदूरपश्चिमका पहाडी भू–भागमा मेघगर्जनसहित मध्यम तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । रातिसमेत सामान्य बदली रहनेछ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link