Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

कांग्रेस पनि विभाजित बन्दै…!

loading views..
Nepal Telcome

पोखरा। मुलुकको पछिल्लो राजनैतिक घटनाक्रमले प्रमुख प्रतिपक्षी कांग्रेस पनि विभाजित बन्दै गइरहेको

सर्वोच्च अदालतले संसद् विघटनको निर्णयलाई बदर गरेसँगै बनेको पछिल्लो राजनीतिक अवस्थामा नयाँ सरकार गठनको विषयलिएर नेपाली कांग्रेसभित्र दुई धार देखिएको हो कांग्रेसभित्र सभापति शेरबहादुर देउवा तत्कालै आफ्नो पार्टीले सरकारको नेतृत्वगर्ने परिस्थिति बनेको बताउँदै आइरहेका छन् महामन्त्री डा. शशांक कोइराला भने केही दिनभित्रै कांग्रेसकै नेतृत्वमा सरकार बन्नेदाबी गरिरहेका छन्

सभापति देउवा स्थिति परिपक्व बनेपछि मात्र सरकारको नेतृत्व गर्ने बताइरहँदा महामन्त्री कोइरालाले भने हप्ता १० दिनभित्रैप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वस प्रस्ताव दर्ता हुने कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका हुन् कोइरालालेबिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा केही दिनमा नै ओलीविरुद्ध अविश्वासको प्रस्तावअघि बढ्ने कांग्रेस नेतृत्वमा माओवादी केन्द्र जसपा गठबन्धनको सरकार बन्ने दाबी गरेका हुन्

तर, देउवाले भने सरकारको नेतृत्व गर्ने परिपक्व वातावरण नबनेको बताउँदै आइरहेका छन् उनले विकसित राजनीतिक अवस्थामासुरुदेखि नै सो धारणा राख्दै आइरहेका हुन् राजधानी दैनिकमा समाचार

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link