Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

नेपाल-खनाल पक्षले ओलीको राजिनामा नमाग्ने समानान्तर संरचना बनाउँदै जाने

loading views..
Nepal Telcome

पोखरा। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय राजनीतिमा सिर्जना गरेको अस्थिरता तथा पार्टीभित्रकोअराजकता अन्योलचिर्न एमालेको माधव नेपालझलनाथ खनाल पक्षले समानान्तर गतिविधि अघि बढाउने निर्णय गरेको ।पार्टीलाई २०७५ जेठ गतेको स्थितिमा फर्काउने सबै कमिटीलाई ब्युँताउने निर्णय गर्दै यो समूहको राष्ट्रिय कार्यकर्ता भेला बिहीबार सम्पन्न भएको

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबाट नेपालको राजनीतिमा सिर्जना गरिएको अस्थिरता तथा पार्टीभित्रको अराजकता अन्योललाई चिर्न एमालेका घोषित सिद्धान्त, नीति कार्यक्रमअनुरूप पार्टी यससँग सम्बद्ध सबै जनसंगठन पेसागतसंगठनहरूलाई अगाडि बढाउन तथा अध्यक्ष ओली स्वयंको गुटबन्दीबाट भएका हुन सक्ने पार्टी विधान, पार्टी एकता राष्ट्रियहितप्रतिकूलका कुनै पनि कामकारबाहीका विरुद्ध दृढताका साथ अग्रसर हुने,’ भेलाले पारित गरेको १७ बुँदे प्रस्तावमा भनिएको

उपमहासचिव घनश्याम भुसालले पार्टीका अधिकांश कमिटीमा आफू पक्षको नेतृत्व रहेको नभएका कमिटीमा पनि आफ्नासदस्यको संयोजकत्वमा कमिटी बनाएर संगठन ब्युँताउने बताए यसरी बन्ने कमिटी आधिकारिक हुने ओली पक्षका कमिटीहरूसमानान्तर हुने उनको भनाइ तर यो समूहले ओलीको राजीनामा भने नमाग्ने भएको नयाँ पत्रिका दैनिकमा समाचार

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link