Skip to content
Pokharapress Logo
२७ बैशाख २०८३, आईतवार

नेपाल टेलिकमले १६० एमवीपियस गतिको इन्टरनेट दिने!

loading views..
Nepal Telcome

पोखरा।नेपाल टेलिकमले उच्च गतिको एफटीटीएच इन्टरनेट सेवा दिने भएको छ ।

 राजधानीमा आयोजित एक कार्यक्रममा टेलिकमका प्रबन्धक शोभन अधिकारीले १६० एमबीपीएस गतिसम्मको इन्टरनेट उपलब्ध गराउने गरी नेटवर्क बनाउने तयारी भइरहेको जानकारी दिए ।

हाल कम्पनीले अधिकतम ६० एमबीबीएस गतिसम्मको इन्टरनेट उपलब्ध गराइरहेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link