Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

कांग्रेसको महाधिवेशन कार्यतालिकामा पुन:हेरफेर

loading views..
Nepal Telcome

पोखरा। बारम्बार हेरफेर हुदैं आएको नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका पुनः हेरफेर हुने भएको  पूर्व निर्धारितकार्यतालिका अनुसार काम सम्पन्न नभएपछि कार्यतालिका संशोधन गर्न कांग्रेस केन्द्रीय समितिको बैठक चैत २० गतेका लागि बोलाइएको

कांग्रेसको महाधिवेशन आगामि भदौ गतेदेखि १० गतेसम्म काठमाडौंमा हुँदैछ निर्धारित कार्यतालिका अनुसार चैत १० गतेसम्म जिल्ला क्षेत्रीय कार्यसमितिले नयाँ नवीकरण भएका क्रियाशील सदस्यको सूची केन्द्रमा बुझाइसक्नुपर्ने थियो

हालसम्म ६९ जिल्लाबाट क्रियाशील सदस्यता कांग्रेसको सफ्टवेयरमा हाल्ने क्रम शुरु भएको सबै जिल्लाले क्रियाशीलसदस्यको सूची सफ्टवेयरमा इन्ट्री गर्न समय लाग्ने भएपछि कार्यतालिका हेरफेर गर्न लागिएको हो

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link