Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

‘विद्यालय बन्द नगरे स्थिति भयावह’

loading views..
Nepal Telcome

पोखरा। कोरोना भाइरसको उच्च संक्रमण दर देखिएका ठाउँमा तत्काल विद्यालय बन्द नगरे भयावह स्थिति सिर्जना हुन सक्ने चेतावनीविज्ञहरूले दिएका छन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमेत संक्रमण बढी देखिएका ठाउँका विद्यालय बन्द गर्नुपर्ने पक्षमा  केही दिनयता दिनहुँ थपिने संक्रमितमध्ये सरदर १० प्रतिशत बालबालिका छन् भाइरसको नयाँ भेरिएन्ट (प्रजाति) ले समेत यो वर्गव्यापक रूपमा प्रभावित हुन थालेको विज्ञहरूको भनाइ

यो उच्च सतर्कता अपनाउनुपर्ने समय हो, जहाँ संक्रमण धेरै देखिन्छ, त्यहाँ तुरुन्त विद्यालय बन्द नगरे भयावह स्थिति आउन सक्छ,’ महाराजगन्जस्थित कान्ति बाल अस्पतालका निर्देशक एवं वरिष्ठ बालरोग विशेषज्ञ डा. आरपी बिच्छा भन्छन्, ‘केही दिनयता अवस्थाखराब हुँदै गएको नयाँ भेरिएन्ट पहिलेको दाँजोमा उच्च संक्रामक मृत्युदरसमेत बढी गराउने गरी देखिएको उनका अनुसारकोरोना संक्रमण फेरि तीव्र विस्तार भइरहँदा बालबालिकाहरू गत वर्षको दाँजोमा धेरै प्रभावित भइरहेका छन्

कोरोनाको पहिलो लहरमा उनीहरूमा कम प्रभाव देखिएको थियो लकडाउनका कारण बालबालिका घरमै बस्नु, सामाजिक रूपमाबढी घुलमिल नहुनु शैक्षिक संस्था पूर्ण रूपमा बन्द रहनुले संक्रमण भयावह हुन नपाएको उनको भनाइ  कान्तिपुर दैनिकमा खबर  

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link