Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

अन्ततःकाङ्ग्रेशले आफ्नै नेतृतवमा सरकार गठन गर्ने!

loading views..
Nepal Telcome

पोखरा। नेपाली कांग्रेसको संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ । भर्खरै सम्पन्न बैठकले वैकल्पिक सरकार निर्माणको प्रयास जारी राख्ने, प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link