Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

आज यी स्थानमा भारी वर्षा हुने।

loading views..
Nepal Telcome

पोखरा।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै प्रदेश नं १, प्रदेश नं २, बागमती तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । देशभर मनसुनी वायुको प्रभावका कारण दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।  महाशाखाकाअनुसार सुदुरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती,  प्रदेश २ तथा  प्रदेश १ का थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित ठूलो वर्षाको  सम्भावना रहेको छ।

राती भने देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  महाशाखाले जनाएको छ ।  सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा  प्रदेश १ का थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित ठूलो वर्षाको  सम्भावना रहेको छ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link