Skip to content
Pokharapress Logo
२७ जेष्ठ २०८३, बुधबार

अमेरिकी डिभि लोटरी २०२३ खुल्यो!

loading views..
Nepal Telcome

पोखरा।अमेरिकी सरकारको विदेश मन्त्रालयले डिभी लोटरी २०२३ का लागि हिजो देखि दर्ता सुरु गर्दैछ । नेपाली समयअनुसार हिजो बेलुका ९.४५ देखि डिभी लोटरी भर्न सुरुवात गरिएको हो । डिभी भर्नको लागि अमेरिकी स्टेट गभर्मेन्टको साइटमा गएर आफ्नो सक्कली कागजात राखेर भर्न सकिन्छ ।

नक्कली कागजात तथा एउटाभन्दा धेरै आवेदन दिनेहरू स्वत अयोग्य हुने अमेरिकी सरकारको विदेश मन्त्रालयले चेतावनी दिएको छ । डिभी २०२३ का विजेताहरूले सन् २०२३ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्ने छन् भने नतिजा सन् २०२२ को मे महिनामा आउनेछ । विगतमा डिभी लोटरीमा सहभागी भएकाहरूले पनि यसपटक डिभी भर्न सक्नेछन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link