Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

एमाले महाधिवेशनका लागि १९०३ जना महाधिवेशन प्रतिनिधि चयन

loading views..
Nepal Telcome

पोखरा।प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को महाधिवेशन लागि १९०३ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

पदेन र मनोनित गरी १९०३ प्रतिनिधिको विवरण कार्यालयमा आइपुगेको एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । पाँच प्रतिशत प्रतिनिधि भने मनोनित हुन बाँकी रहेको एमालेले जनाएको छ ।

एमालेले गत कात्तिक २६ गते महाधिवेशन प्रतिनिधि चयन गरेको थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link