Skip to content
Pokharapress Logo
३१ बैशाख २०८३, बिहीबार

प्याकेज एक, फाइदा अनेक नेपाल टेलिकम

loading views..
Nepal Telcome

पोखरा।नेपाल टेलिकमलेप्याकेज एक फाइदा अनेकअफर ल्याएको यसअन्तर्गत टेलिकमको फाइबर इन्टरनेट जडानगर्दा ग्राहकले एनटीटिभी निःशुल्क प्रयोग गर्न सक्नुका साथै टेलिफोन लाइनमा भ्वाइस कल मोबाइलमा डेटा निःशुल्कपाउनेछन् ।यो अफर माघ गतेसम्म सञ्चालन हुनेछ टेलिकमले सञ्चालन गरेका २५, ४० वा ८० एमबीपीएस गतिकोइन्टरनेट खरिद गरी यो

प्याकेजमा सहभागी हुन सकिनेछ ।यसअन्तर्गत ग्राहकले एक वर्षका लागि १५ हजार ९८० रूपैयाँमा २५ एमबीपीएसअनलिमिटेड इन्टरनेट खरिद गर्दा १६५ भन्दा बढी च्यानल भएको एनटी टिभी निःशुल्क हेर्न पाउनेछन्

त्यस्तै टेलिफोन लाइनमा तीन हजार मिनेट फ्रि कल पाउनेछन् भने एउटा मोबाइलमा १०६ जीबी डेटा पाउनेछन् यो प्याकेजलिँदा राउटर सेटटप बक्स पनि निःशुल्क पाउन सकिने जनाइएको

त्यस्तै यो प्याकेजअन्तर्गत एक वर्षका लागि ४० एमबीपीएस इन्टरनेटको शुल्क १७ हजार १०० रूपैयाँ निर्धारण गरिएको भने८० एमबीपीएस गतिको इन्टरनेटको शुल्क २२ हजार ५०० रूपैयाँ तोकिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link