Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नु पर्ने!

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य गरेको छ।

मंगलबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा बसेको बैठकले माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको हो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link