Skip to content
Pokharapress Logo
३० जेष्ठ २०८३, शनिबार

ईशा बनिन नेपाली कांग्रेश काश्कीको कान्छी केन्द्रीय महाधिबेशन प्रतिनिधि

loading views..
Nepal Telcome

पोखरा। नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत कास्की जिल्ला क्षेत्र नं १ बाट २४ वर्षिय इन्जिनियर ईशा बराल केन्द्रीय महाधिवेशन प्रतिनधि बन्न सफल भएकी छन् ।
उनी कास्की जिल्लामा नेपाली कांग्रेसको सबैभन्दा कान्छी महाधिवेशन प्रतिनधि हुन् ।
वि.पी को सिद्धान्तबाट प्रभावित उनी देश विकास एवं समृद्धिका लागि युवा राजनीतिमा आउनु पर्छ भन्ने धारणा राख्छिन् । स्वतन्त्रता एवं निष्पक्षताको अनुयायी गर्ने ई. बराल आफूले अवसर पाएमा महिला, अपाङ्ग एवं सम्पूर्ण समुदायका व्यक्तिहरूको हक हितको लागि आवाज उठाउने बताउँछिन् । नेपाली राजनीतिमा पढे लेखेका युवा/युवति सक्रिय राजनीतिमा निकै कम लागेको अवस्थामा आफु जस्तै अरु संकायका विद्यार्थीहरुलाई पनि इमान्दारिताको राजनीतिमा आउन उनी प्रेरित गर्छिन ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link