Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

मदिरा पिलाएर एमाले प्रबेश गराएको आरोप!

loading views..
Nepal Telcome

डोटी। डोटीको आदर्श गाउँपालिका माओवादी केन्द्रका उपाध्यक्ष रण नेपालीले आफुलाई रक्सी खुवाएर एमाले प्रवेश गराएको आरोप लगाएका छन् ।

६ फागुनमा आदर्श गाउँपालिकामा एमालेको कार्यक्रममा आफूलाई एमालेका कार्यकर्ताले रक्सी खुवाइ एमाले प्रवेश गराएको नेता नेपालीले गत शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आफु एमालेमा नगएको र माओवादी केन्द्रमै रहेको भन्दै उनले आफुबाट भएको कमी कमजोरीप्रति क्षमा याचना गरेका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link