Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

एमसीसी खारेजीको मागमा पोखरामा मसाल जुलुस सम्पन्न

loading views..
Nepal Telcome

पोखरा। निरन्तर रुपमा संघर्षको मोर्चामा अग्रपङ्तीमा रहेर एमसीसीको बिरुद्ध शसक्त तबरबाट आन्दोलन र खबरदारी गर्दै आएको ८ राजनीतिक दलहरुको संयुक्त कार्यक्रमका रुपमा हिजो बेलुकी पोखरामा पृथ्बीचोकबाट नगरपालिकासम्म सयौंको संख्या सडकमा उपस्थिति भएर मसाल जुलुस सहितको बिरोध कार्यक्रम सम्पन्न भयो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link