Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

भिम प्रसाद काप्री अध्यक्षमा निर्वाचित

loading views..
Nepal Telcome

पोखरा। लामो फुटको श्रृखलाबाट गुर्जिएर पुनः संगठित हुँदै संसदिय राजनीतिमा आफुलाई अग्रस्थानमा रहेको कुरा प्रमाणित गर्दै आएको खड्ग प्रसाद ओली नेतृत्वको नेकपा एमाले गोरखा काठमाडौं सम्पर्क मञ्चको सम्मेलन बिबाद रहित ढंगबाट सम्पन्न भएको छ । सम्मेलनबाट भिम प्रसाद काप्रीको अध्यक्षतामा ४५ सदस्यीय पदाधिकारी सर्बसम्मत निर्वाचित भएका छन्। 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link