Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

माओबादी केन्द्रको गण्डकीको पदाधिकारी निर्वाचित

loading views..
Nepal Telcome

पोखरानेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) गण्डकी प्रदेश समितिको हिजो सम्पन्न निर्वाचनको मत परिणाम सार्बजनिक भएको छ।

जस अनुसार उपाध्यक्षमा गुणाखर बस्याल, ज्ञामनाथ गैरे,मित्रशरण शर्मा, सचिवमा जगन्नाथ खनाल, कोषाध्यक्ष तारा प्रसाद भुषाल,सहसचिव मेखबहादुर भण्डारी ,टेक बहादुर बि. क. ,अतीन्द्र केशरी न्यौपाने निर्वाचित हुनु भएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link