Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

अखिल नेपाल किसान महासंघ(क्रान्तीकारी)को प्रथम भेलाले नयाँ नेतृत्व चयन गरेर सम्पन्न

loading views..
Nepal Telcome

पोखरा।अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को गण्डकी प्रदेश स्तरिय `प्रथम भेला´ आज पोखरामा संपन्न भएको छ।आजको भेलाको अध्यक्षता क. बाबुराम सुबेदीले गर्नु भएको थियो भने भेलामा प्रमुख अतिथि संगठनका केन्द्रिय अध्यक्ष क.सिताराम तामाङ हुनुहुन्थ्यो भने अन्य अतिथिहरुमा संगठनका केन्द्रिय महासचिव क.धनेश्वर पोख्रेल, नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश नं ४ का सेक्रेटरी क.किशोर, केन्द्रिय सदस्य तथा कास्की जिल्ला इन्चार्ज क.अरुण,केन्द्रिय सदस्य क. निश्चल, कास्की सेक्रेटरी क.कर्ण बहादुर पुन,अखिल नेपाल लेखक संघका केन्द्रिय उपाध्यक्ष क.परशुराम कोइराला, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का केन्द्रिय सदस्य क.यम बहादुर कार्की,क.रेशमलाल सार्की र क.तिलक बरालको उपस्थिती थियो।भेलामा स्वागत मन्तव्य क.तिलक बरालले गर्नु भयो भने भेला सफलताको शुभकामना मन्तव्य राख्नेहरूमा अखिल नेपाल लेखक संघका केन्द्रिय उपाध्यक्ष क.परशुराम कोइराला,अखिल नेपाल महिला संघ (क्रान्तिकारी)कि केन्द्रिय सदस्य क.देवी थापा,क्रान्तिकारी युवा लिगका केन्द्रिय सदस्य क.राज कुमार बिक,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासँघकि केन्द्रिय सदस्य क.बिना बुढाथोकी,देजमोका प्रतिनिधि क.कर्ण बहादुर पुन,नेकपा (क्रान्तिकारी माओवादी)का प्रदेश सेक्रेटरी क. किशोर ,अखिल नेपाल किसान महासँघ(क्रान्तिकारी)का केन्द्रिय महासचिव क.धनेश्वर पोख्रेल र प्रमुख अतिथि एबं अखिल नेपाल किसान महासँघ(क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष क.सिताराम तामाङ हुनुहुन्थ्यो।आजको भेलाले कमरेड बाबुराम सुबेदीलाई अध्यक्ष चयन गरेर १७ सदस्यीय  समिति गठन गरेको छ।
कार्यक्रम संचालन क. टिकाराम काफ्लेले गर्नु भएको थियो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link